दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको भारतमा फेरी तीन साता लामो लकडाउन हुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देश बासीका नाममा संम्वोधन गर्दै लकडाउन थपिएको घोषणा गरेका थिए ।
भारतले यस अघि ३ हप्ता लामो लकडाउनको घोषणा गरेको थियो । यो समयावधि सकिनै लाग्दा फेरी लकडाउन थप गरिएको हो ।
म...}
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।
उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकल...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने...}
काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समनवय समितिले लकडाउनको समय एकहप्ता थप्ने निर्णय गरेको छ । हिजो बसेको समितिको बैठकले यस्तो निर्णय गरेको समितिका संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।
समितिले गरेको निर्णय अनुमोदनका लागि आजै मन्त्रिपरिषद्...}
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
पूर्वानुमान महाशाखाले आजको दिउँस...}