राष्ट्रपति व्यक्ति होइन संस्था हो।पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु/गराउनु आफ्नो जिम्मेवारीको दुरुपयोग गर्नु हो,संविधान र संस्थाको मर्यादाको खिलाफमा हो,गणतन्त्रकै अवमूल्यन हो।@PresidentofNP ज्यू,राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला!
}
गएरातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । अझै १ जना बेपत्ता छन् ।
पहिरोमा परी इस्मा गाउँपालिकाको १ हस्तिचौरका १८ महिनाका सिजन सारु मृत फेला परेका छन् ।
घरमाथिबाट एक्कासी आएका पहिरोले गोठ बगाएपछि बालक पहिरोमा परेको इस्मा गाउँपालिका वडा नं १ का वडा सदस्य जंग बह...}
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा लिटिल बुद्ध भनेर चिनिने तपस्वी रामबहादुर बम्जनलगायत तीन जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुदा दायर भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका-१३ पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तपस्वी रामबहादुर बम्जन भनेर चिनिने रामला...}
सरकारले नोभेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले क्याक्सर र मधुमेहका बिरामी, इमर्जेन्सी र आईसीयूमा भर्ना भएका बिरामी र पकेट एरियामा बस्नेहरुको पीसीआर परीक्षण गरिने जानकारी दिए । उनले स्वास्थ्यकर्मीहरुको पनि कोरोना परीक्ष...}
गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ ।
विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्गीकरणमा नेपालले फड्को मारेको हो । विश्व बैङ्कले एक हजार ३६ डलरदेखि चार हजार ४५ डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून...}