काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपाले बालुवाटारमा तमासा देखाएर सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा नेकपालाई जनताको कुरा सुन्ने र काम गर्ने सरकार दिन माग गरेका छन् ।
बुधबार बालुवाटारमा भएको नेकपाका दुई अध्यक्षसह...}
बुधबार बिहान महानगरीय प्रहरी परिसरको गेटमा नेपाल प्रहरीको दुई तारे गाडी टक्क रोकियो। बा २ झ ३३९२ नम्बरको गाडीमा सवार थिए एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल।
गाडीबाट ओर्लिएलगत्तै उनीहरू परिसरभित्र पुगे। त्यहाँ जावलाखेल प्रहरीको लागि चार तल्ले भवन उद्घाटन कार्यक्रम थियो। एक साता अर्थात् य...}
१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भए लगत्तै उनी शीतल निवास पुगेका हुन् । स्रोतका अनुसार ओलीसँग भएको भेटमा प्...}
कोरोना भाइरसको महामारीका कारण रोकिएको वैदेशिक रोजगारीका लागि श्रमि स्वीकृति आजदेखि सुरु भएको छ ।
मन्त्रिपरिषदको १५ गते बसेको बैठकले रोजगारीका लागि विदेश जानेका लागि श्रम स्वीकृति दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार श्रम स्वीकृति दिन थालिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वै...}
नोभेल कोरोना भाइरसका ४७३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७३ संक्रमित थपिएका हुन् ।
जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।
नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३, सोमब...}