महोत्तरीमा आत्महत्या गरेकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित–३ गौरीडाँडा बस्ने वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनले किन आत्महत्या गरिन् भन्ने अहिलेसम्म कुनै कुरा नखुलेको प्...}
उपत्यकामा निषेधाज्ञाकै बीच रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको छ । कोरोना संक्रमणका कारण विभिन्न चाडबाड रोकिए पनि सर्वसाधारणले आज रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरेका हुन् ।
ललितपुरको पुल्चोकमा रथ तान्नका लागि सर्वसाधारणहरुको पनि उल्लेख्य सहभागिता छ ।
कोरोन...}
युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । अहिले त्यहा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे ।
त्यसलाई रोक्न प्रहरीले केह...}
नोभेल कोरोना भाइरसका एक हजार २२८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २२८ संक्रमित थपिएको जानकारी दिए ।
जसमा ३९४ महिला र ८३४ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।
पछिल्लो २...}
काठमाडौं : कोरोना भाइरस फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा लत्याउँदै ललितपुरको पाटन क्षेत्रमा बिहीबार मच्छिन्द्रनाथको रथयात्रा सुरु गरियो।
बिहानैदेखि त्यस क्षेत्रमा प्रदर्शनमा उत्रिएको युवाहरुको समूहले मच्छिन्द्रनाथको रथलाई बिहान ११ बजेपछि तान्दै पुल्चोकक्षेत्रमा ल्याइपुर्...}