काठमाडौं । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा थप खुकुलो हुने भएको छ । भदौं ३ गतेदेखि लागू गरिएको निषेधाज्ञा बिहिबारदेखि खुकुलो पार्ने निर्णय भएको भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
उनले बिहिबारदेखि यातायात र व्यापार व्यवसाय क्षेत्र खुल्ने जानकारी दिइन् । प्रजिअ पाण...}
उपत्यकामा आजदेखि जोर–बिजोर प्रणालीबाट सवारी साधन चल्न थालेका छन् । ट्राफिक प्रहरी महाशाखाले गतेका आधारमा जोर बिजोर प्रणाली लागू गरेको छ ।
बुधवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निजी सवारी र १६ सिटभन्दा माथि सिट क्षमता भएका सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्ण...}
नेपाल कम्युनिष्ट पार्टीले आफ्नै नेता विरुद्ध कार्यकर्ताले फेसवुक ट्वीटरमा लेख्न नपाउने गरी प्रतिवन्ध लगाउने तयारी थालेको छ ।
अहिलेसम्म सत्तारुढ पार्टी नेकपाका नेता कार्यकर्ताले आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्दै आएका थिए । आजै बस्नै स्थायी समिति बैठकले पार्टीका नेता विरुद्ध फेस...}
काठमाडौं । नेपालमा थप १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । संक्रमितमध्ये ३५ हजार ७०० जना निको भएर घर फर्किएका छन् ।
प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोना जि...}
काठमाडौं । आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण खुल्ने भएको छ । प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयले आइतबारदेखि उपत्यकामा लाइसेन्सको नवीकरणसम्बन्धी सेवा सुचारु गर्ने जनाएको हो ।
बिहीबार एक सूचनामार्फत आइतबारदेखि नवीकरणसम्बन्धी सेवा सूचारु गर्ने बताएकाे छ । तर, नयाँ ला...}