काठमाडौं–५० जनाभन्दा बढी यात्रु बोकेको जहाज इन्डोनेसियाको जाकार्ता विमानस्थलबाट उड्ने बित्तिकै सम्पर्कविहीन भएको छ । श्रीविजया एयरको बोइङ ७३७ जहाज पोन्टियानाकाका लागि उडेको केही समयपछि नै सम्पर्कविहीन भएको अधिकारीहरूले बताएको भन्दै बिबिसीले समाचार प्रकाशन गरेको छ ।
उडान सेवाबारे जानकारी दिने फ्लाइट...}
काठमाडौं–विश्व समुदायमा नेपाल सगरमाथाको देश भनेर चिनिन्छ । यो नेपालीका लागि गर्बको विषय हो । तर,अन्य अधिकांश सूचकमा नेपालको अवस्था खराब रहेको छ । भ्रष्टाचारमा अग्रस्थानमा रहेको नेपालले फेरी अर्को एक विषयमा खराब सूचीमा परेको छ ।
पासपोर्टबारे सूचि राख्ने विश्व चर्चित एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सका...}
काठमाडौँ– निर्वाचनबाट पराजित भए पनि हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने तयारी भएको छ । ट्रम्पका समर्थकले अमेरिकी संसद् क्यापिटोल हिल भवनमा गरेको घटनालाई लिएर अमेरिकी डेमोक्र्याट्सहरूले ट्रम्पलाई राज्यद्रोह प्रोत्साहन अन्तरगत महाअभियोग लगाउने गृहकार्य गरेका छन् ।...}
काठमाडौ – कोरोना महामारीका बीच कारोबारमा सहजता ल्याउनको लागि एक बैंकको एटीएम अर्को बैंकको एटीएममा कारोबार गर्दा लाग्ने शुल्क हटेको थियो ।
नेपाल राष्ट्र बैंकले आज नयाँ निर्देशिका लागू गर्दै माघ १ गतेबाट बढीमा २० रुपैयाँ शुल्क लिन पाउने प्रावधान ल्याएको छ ।
तर प्रति महिना २ कारोबारमा भने बैंकल...}
काठमाडौ – आज सुर्खेत गुर्भाकोट भुलकेमा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ गम्भीर घाइते भएका छन् ।
बस भेरी नदिएमा खसेको थियो । दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको ज्यान गएको हो...}