• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सोमबार पनि नेप्सेमा रौनक,प्रि ओपनिङ सेसनमा २२ अंकले बढ्यो

काठमाण्डौ कारोबारको दोस्रो दिन सोमबार पहिलो चरणको कारोबारमा नेप्से २२ अंक भन्दा धेरैले बढेको छ ।

सो अबधिमा ५६ भन्दा धेरै कम्पनीहरुको १ करोड ७५ लाख भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मूल्य बृद्धि भएको छ ।

४२ कम्पनीको शेयर मूल्य बृद्धि हुँदा ८ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । एनसीसी बैकको सबै भन्दा धेरै कारोबार हुँदा नारायणी विकास बैकको शेयर मूल्यमा सबै भन्दा धेरै घटेको छ ।

प्रतिक्रिया