काठमाण्डौ । कारोबारको तेस्रो दिन मंगलबार नेप्से १८ अंकले घटेर २४२३ विन्दुमा बजार बन्द भएको छ ।
केहि दिनदेखि अस्थिर रहेको नेप्सेले आज पनि त्यहि चाला देखायो । केहि क्षणमै बढ्ने र केहि क्षणमै घट्ने क्रमले सस्तोमा शेयर किन्न खोज्नेहरुका कारण कारोबार रकम भने बढेको छ । आज ८ अर्व भन्दा धेरैकाे काराेबार भए...}
काठमाडौं– नेपालको पुँजी बजारमा सबैभन्दा ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि आह्वान गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड कहिले होलाल भनेर सबैको चासो छ । आठ करोड कित्ताको आईपीओमा कति कित्ता पर्ला भनेर आम लगानीकर्ताको जिज्ञासा रहेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बिक्री प्रबन्धक एनआ...}
भरतपुर-भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ। कोरोना भाइरस कोभिड–१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको हो। भरतपुर महानगरपालिकाले हालसम्म २५ करोड ५० लाख राजस्व स्ङ्कलन गरेको छ। असार मसान्तसम्ममा ९० करोड राजस्व सङ्कलन गर्ने ल...}
मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ ।...}
काठमाडौं–टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने सेवनमा दिएको निवेदन अब अन्तिम चरणमा पुगेको छ ।
अबको केही दिनमा शेयर निष्कासनको अनुमति पाउने स्रोतको दाबी छ । सम्पूर्ण काम पूरा हुन लागिएको छ,अब केही दिनमा अनुमति दिन्छौ सेवनको भनाइ छ । त्य...}