• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रि ओपन सेसन अपडेटः करिब ३० अंक बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३० अंक बढेको छ।

अघिल्लो कारोबार दिन बिहीबार ४८.७४ अंक बढेर २५२४ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा २९.७८ अंक बढेर २५५३.७९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.२० अंक बढेको छ।

आइतबार ७७ कम्पनीको १ करोड ५० लाख ७४ हजार ६८५ रुपैयाँ बराबरको १६ हजार ८११ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६५ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया