काठमाण्डौ – साताको तेस्रो दिन नेप्से करिव ३ अंकले बढेको छ । नेप्सेमा सुधार आए पनि कारोबार कम भने दिनहुँ घट्दै गएको छ । आज ३ अर्व ३७ करोड भन्दा धेरैको मात्र कारोबार भएको छ ।
निरन्तर ओरालो लागेको शेयर बजारले अहिले भने केहि सकारात्मक संकेत देखाएको छ । तर कारोबार घट्नुलाई भने खासै राम्रो संकेत मा...}
काठमाडौं – सर्बहारा बन्नु पर्ने कम्युनिष्ट नेताहरुले भड्किलो पारा देखाएपछि सामाजिक संजालमा चर्को आलोचना भएको छ ।
प्रसङ्ग हो प्रदेश १ का मुख्यमन्त्री शेरधन राराको । हेलिकप्टर चढेर पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेपछि तस्बिरहरू सहित सामाजिक संजालम...}
काठमाण्डौ – आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज फेरि बढाएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यससँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ । निगमले आन्तरिक तर्फ...}
काठमाडौं – नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अवस्था चिन्ताजनक भएको पारिवारिक श्रोताले जानकारी दिएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री जोशीलाई मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचार गरिएको थियो ।
उनको अहिले अवस्था अत्यन्तै जटि...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}