मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाण्डौं–पुँजी बजारमा लगानीकर्ता आकर्षित भैरहेका बेला फेरी अर्को नयाँ कम्पनीले आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । एक जलविद्युत् कम्पनीले ६२ करोड ५०लाखको आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।
ओखलढुंगा र रामेछाप जिल्लामा १२० मेगावाटको जलविद्युत आयोजना निर्म...}
धनगढी – खुल्ला सिमानाका कारण भारत र नेपालको सुरक्षा चुनौती अत्यन्तै कठिन रहेको विगतले देखाइ सकेको छ । सबै भन्दा धेरै नेपाली रोजगारीको लागि भारतमा छन् ।
उनीहरू अहिले भारतमा कोरोना बढेसँगै नेपाल फर्किन थालेका छन् । उनीहरुले फर्किदा कोरोना पनि सँगै दिएर फर्किने गरेका छन् । यसले नेपालमा दोर्साे च...}
काठमाडौं– विभिन्न बीमा कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासन गरिरहेको बेला अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय आगामि साधारणबाट गर्ने भएको छ।
प्रस्ताव पारित गर्न इन्स्योरेन्सले बैशाख ७ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गरेक...}
काठमाडौं– दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । उन्नति सहकार्य र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलीदेखि बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ ।
यी दुवै लघुवित्तले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि चैत १८ गते बुक क्लोज गर्दैछन्...}