गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाण्डौ – चर्चित गायक प्रकास सपुतलाई कोरोना संक्रमण भएको छ ।

शुक्रवार आफ्नो सामाजिक सञ्जाल मार्फत सपुतले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन । सपुतले आफुलाई केहि लक्षणहरु समेत देखिएको जानकारी दिएका छन ।

उनले आफुले चाँडैने कोरोना संक्रमणलाई जित्ने विश्वास लिएका छन । साथै उनसले कोरोनाबाट सबै सतर्क रहन अपिल गरेका छन । सपुतको काठमाण्डौ मेडिकल कलेजमा पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा…

Posted by Prakash Saput on Friday, April 30, 2021

प्रतिक्रिया