काठमाडौं- ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ । बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो ।
यससँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा...}
काठमाडौँ — बुटवलका सुजन कोइराला (३५) ले आफ्नी पूर्वपत्नी र दुई सन्तानको हत्या गरेका छन्। उनलाई २०७८ सालको संविधान दिवस (असोज ३ गते) को अवसरमा राष्ट्रपतिबाट आममाफी दिइएको थियो।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजन चोकका स्थायी बासिन्दा सुजनले पूर्वपत्नी दीपा बस्याल (३०), छोरी स्...}
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग न्यूजिल्याण्डका उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गर्नुभएको छ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यतर्फ अघि बढिरहेको उल्लेख गर्दै य...}
नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा चार दशकअघि नै अध्ययन सुरु भए पनि आजसम्म निर्णयमा पुग्न नसकिएको छ। २०४१ सालमै जापानी सहयोग नियोग (जाइका) को सहायतामा प्रारम्भिक अध्ययन भएको थियो। तर, अहिलेसम्म पनि सरकार निर्णय लिन अन्योलमा छ, जसको कारण मल आयातमा वार्षिक २८ अर्ब रुपैयाँभन्दा बढी अनुदान खर्च भ...}
काठमाडौं — सार्वजनिक यातायात व्यवसायीहरू सात बुँदे मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघको संयुक्त पहलम...}