काठमाण्डौ - नायिका तथा निर्माता जेनि कुँवरले आफ्नै निवासमा बिहीबार आत्महत्या गरेकी छन् ।
ढोकाको किल्लामा डोरीको पासो लगाएर उनले आत्महत्या गरेकी हुन् ।
उनको शव संगै सुसाईट नोट समेत फेला परेको प्रहरीले जानेको छ । काठमाडौंको थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा श्रीमान सँग बस...}
काठमाण्डौं - युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन नै १.४२ गुणा बढी आवेदन परेको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओमा बिहीबार बेलुका ५ बजेसम्ममा ४ लाख ६१ हजार ३५६ जना आवेदकबाट ८२ लाख ४७ हजार ८८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन क...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
...}
काठमाडौ - तीजको समयमा पशुपति शर्मा,खुमन अधिकारी,खेम सेन्चुरी र तेजश रेग्मीको निकै खोजी र चर्चा हुने गर्दछ ।
यी उल्लेखित नाम मध्यबाट अरु सबै कलाकारले तीज २०७८ को लागि नयाँ गीत सार्वजनिक गरिसकेका छन् भन गायक तेजश रेग्मी भने गुपचुप छन् ।
यही विषयमा आर्थिक सन्देशले रेग्मीलाई सम्पर्क गर...}
काठमाण्डौ । लगातार ओरालो लागेको नेप्से आज पुन :उकालो लागेको छ। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ।
गृहेश्वरी मर्चेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९ दशमलव ४७ प्रतिशतले बढेको छ। जोशी हाईड्रोपावरको शेयर ५...}