काठमाण्डौ - कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो ।
अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाध...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला । ...}
काठमाण्डौ - नेपाली काँग्रेसका नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च राज्य कोषबाट दिने काम कानुन विपरीत भएको बताएका छन् ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले विदेशमा गरिएको उपचार खर्चको एक रुपैयाँ पनि सरकारले बेहोर्न नमिल्ने कानुनमा स्पष्ट उल्लेख भएको बताएका...}
काठमाण्डौ - पछिल्लो समय कार्यक्रम सारङ्गी सँगबाट चर्चामा आएका हेमन्त कान्छाको केही समय पहिला लोकप्रिय गायक थानेश्वर गौतमसँग गरिएको कुराकानी निकै चर्चित बन्यो ।
सोही कारणले दर्शकले one's more भनेपछि गौतम फेरि दाेर्सो पटक कार्यक्रमा आएर आफ्नो प्रस्तुति दिएका छन् । साथै कार्यक्रममा एक समर्...}
काठमाडौं–सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि करिब ४ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ ।
संस्थाले प्रति कित्ता अंकित मूल्य एक सय रुपैयाँका दरको ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक...}