काठमाण्डौ । साताको अन्तिम दिन नेप्से विहिबार २३ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । निरन्तर ओरालो लागेको नेप्से आज भने दोहोरो अंकले बढेको हो ।
नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । आज ४ अर्व ८१ करोड भन्दा धेरैको कारोबार भएको छ । २२३ कम्पनीहरुको कारोबार भएकोमा १५९ कम्पनीहरुको शेय...}
काठमाण्डौ - इन्द्रेणी कार्यक्रम मार्फत सबैको मन जित्दै गइरहेकी गायिका काजोल जोशीको घर परिवार र उनको बारेमा धेरै कुरा सार्वजनिक भएको छ ।
इन्द्रेणी टिम उनको घरमै पुगेर बास्तविकता सार्वजनिक गरेको छ । निकै संघर्ष पुर्ण जिवन पार गरेकी उनको जीवन भोगाइले धेरैलाई भावुक बनाएको छ ।
सम्प...}
काठमाण्डौं - मुग्लिन नारायणघाट सडक फेरि अवरुद्ध भएको छ । बुधबार बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जनाएको छ ।
मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सड...}
काठमाण्डौ - एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ ।
बैठकमा अध्यक्ष ओली 'पावर सेयरिङ' मा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन नसकेको नेताहरुले बताएका छन् ।
तथापि माधव नेपाल पक्षका नेताहरु भने आफूहरुले कुनै भागवण...}
काठमाण्डौं - नेपालमा पछिल्लो समय शेयर बजार सुस्ताए पनि प्राथमिक शेयर बजार भने तातिरहेको छ ।
बुधबार मात्र आइपीओ बाँडफाँडको रौनक ल्याएकोमा आज देखि युनियन लाईफ इन्स्योरेन्सले आइपीओ निष्कासनले सबैलाई उत्साहित बनाएको छ ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६४ करोड ५० लाख रुपैयाँबर...}