मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}
काठमाण्डौ - तुइनको डोरी काटेर नेपाली युवा महाकाली नदीमा बेपत्ता बनाएको घटनामा भारतीय प्रहरीको जवाफ आएको छ ।
उनीहरूले यो घटनामा आफूहरुको संलग्नता नरहेको दाबी गरेको छ । दार्चुला प्रहरीले घटनाको विषयमा प्रश्न गर्दै भारतीय एसएसपीलाई पत्र पठाएको थियो ।
शनिबार भारतको पिथौरागढका...}
काठमाण्डौ - नेपालीहरूको सांगीतिक पर्व तीजलाई मध्यनज गर्दै नयाँ तीज गीतको धमाधम सार्वजनिक भइरहेका छन् ।
यसै बीच चर्चित सर्जक प्रेम सापकोटा सोनुको लय तथा शब्द सिर्जनामा रहेको नयाँ तीज गीत साडी फूल भरेको भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतमा प्रकाश कँडेल र आसा बिसिको आवाज रहेको छ । गीत...}
काठमाण्डौ - नेपालीहरूको महान पर्व हरितालिका तीज नजिक नजिक आइरहेको छ । यसै बीच कलाकारहरुले तीज गीतहरू सार्वजनिक गरिरहेका छन् ।
जापानमा रहेकी गायिक तथा सर्जक निशा क्षेत्रीले सिर्जना गरेको निकै मौलिक तीज गीत माइती देश भर्खर मात्र सार्वजनिक भएको छ ।
गीत निकै मौलिक र उत्कृष्ठ रहेको छ ।...}
काठमाडौं - पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५१९ जनाको पीसीआर परीक्षण भयो । ९ हजार २६३ जनाको पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षण भएकोमा पीसीआरमा २ हजार २८० र एन्टीजेनमा ८२६ जनालाई पोजेटिभ देखिएको छ ।&...}