• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

फेरि लयमा फर्किंदै शेयर बजार, प्रि ओपन सेसनमा १० अंकले बढ्यो नेप्से

काठमाण्डौ - साताको द्रोसो दिने प्रि ओपन सेसनमा नेप्से करिब ११ अंकले बढेको छ । 

 

आईतबार २५ अंक हाराहारीमा घटेको बजार आज भने लयमा फर्किने देखिएको छ । यो सेसनमा ६० कम्पनीहरु २ करोड ८० लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । 

 

कारोबार भएका मध्य ३८ कम्पनीको शेयर बढेको छ भने १३ कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै ७ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । करिब २ दर्जन कम्पनीहरूको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढ्दा नेपाल बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । 

प्रतिक्रिया