मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
...}
काठमाडौं–सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा...}
बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार मंगलबार १९ हजार १२३जनामा ग...}
काठमाडौं - उपत्यकामा लकडाउन फेरी कडा हुने भएको छ । अव नयाँ नियम आँउदो विहिबारबाट लागु हुने भएको छ ।
नयाँ नियम अनुसार उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् ।
निषेधाज्ञा...}
काठमाण्डौ । नजिता प्रकाशित भएको ६ घण्टा पनि मैलुङ खोला जलविद्युत कम्पनीको शेयर बाँडफाँड हेर्न मिल्ने भएको छ ।
सीडीएससीको आधिकारीक पोर्टलबाट नजिता प्रकाशीत भएसँगै नजिता हेर्न मिल्ने भएको छ । नजिता हेर्नको लागि यहाँ जान सक्नुहुने छ ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलक...}