काठमाडौं–बागमति प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा धक्का व्यहोरेको नेकपा एमाले लुम्बिनीमा पनि पुनः पराजित भएको छ ।
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का पराजित भएका छन् ।
राष्ट्रियससभा सदस्य...}
काठमाडौं–जनता समाजवादी पार्टीको महन्थ ठाकुर—राजेन्द्र महतो पक्षले ८ वटा मन्त्रालय पाउने भएको छ। सरकारमा जान ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार मन्त्रालय बाँडफाँडमा सहमति गरेको ठाकुर पक्षका नेता प्रमोद साहले बताए। उनका अनुसार एक–दुई दिनमै सरकारमा सहभागी हुने सम्भावना छ। स्रोतका अनु...}
रमेश सेन्चुरी/ जेठ १७ बागलुङ – कोरोना संक्रमणको महामारी नियन्त्रणमा नेपाली काँग्रेस पार्टी, काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरु एकजुट भएर लागिपरेका छन् ।
कोहि नेताहरु व्याक्तिगत खर्चमा कोरोना संक्रमितको उद्धार र कहरमा राहात वितरणमा व्यस्त छन् । मुलुक कोरोनाको भुंग्रोमा परिरहेका बेला बागलु...}
काठमाण्डौ – आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्।
माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नव...}
काठमाडौं – पटक पटक ओलिको ललिपपमा फसेको भन्दै एमालेका नेता माधवकुमार नेपालले अब त्यस्तो लोभमा नफस्ने प्रष्ट पार्नुभएको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने कुनै छाँटकाँट नदेखिएको बताएका छन । आफूनिकटका जनवर्गीय संगठनहरूको भेलालाई भर्चुअल रुपमा सम्बोधन...}