काठमाडौं–लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा परेको छ । विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध तेस्रोपटक दर्ता गरेको अविश्वास प्रस्ताव लुम्बिनी प्रदेश सभामा आज टेबल हुँदै छ । विश्वासको मत प्राप्त नगर्न नसके पोखरेल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् ।...}
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ ।
वर्तमान कार...}
काठमाण्डौ - सरकारले खारेभूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ ।
आज। बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । आयोग देवी प्रसाद ज्ञवालीको नेतृत्वमा गठन भएको थियो । }
काठमाण्डौ - केन्द्रमा ओली सरकार हटेसँगै त्यसको असर प्रदेशमा पनि पर्न थालेको छ । गण्डकी प्रदेशमा आफ्नो सरकार गुमाएको एमालेको लागि लुम्बिनी प्रदेश पनि हातबाट फुत्किने निश्चित जस्तै भएको छ ।
आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम...}
काठमाडौं–नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र नेकपा एमालेको माधव नेपाल गुट मिलेर बनेको गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन साता भएको छ ।
यो गठबन्धनलाई आगामी आम निर्वाचनसम्म लैजाने कार्ययोजना खासगरी माओवादी अध्यक्ष पुष्पकमल...}