काठमाडौं–प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले दुई चरणमा घोषणा गरेको निर्वाचनमा जिल्लाको बाँडफाँड गरेको छ । आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४...}
काठमाण्डौ – नेकपा भित्रको कलहले सबैभन्दा धेरै क्षति जनतालाई भएको छ । नेताहरुको सत्तको लडाईको भुमरिमा सर्वसाधारण जनता पर्ने गरेका छन ।
हिजो मात्र संवैधानिक निकायमा पदाधिकारी न्युक्त गरेको विरोधमा प्रचण्ड पक्षले देश भरि आमहड्ताल गरेर सास्ती दिए । उनीहरुको बन्दले देशलाई ८ अर्वको आर्थिक क्षति मात...}
काठमाण्डौ – नेकपा प्रचण्ड माधव समूहले विहिबार नेपाल बन्द गर्ने घोषणा गरेका छन ।
संंवैधानिक निकायमा नियुक्ति गरिएको साथै संसद विघटन गरिएको विरोधमा उनीहरुले नेपाल बन्दको घोषणा गरेका हुन ।
सरकारको अनुरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संवैधानिक निकायहरुमा नियक्त भएका सबैलाई सफल गराउनु...}
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गरेकी छन् ।
बुधवार मध्याह्न एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले नियुक्तिबारे जानकारी दिएका हुन् । ११ वटा संवैधानिक आयोगका नवनियुक्त ३२ जना पदाध...}
काठमाडौ – यसो त नेपाल बन्द देशको लागि कुनै पनि हिसाबले सही छैन तर राजनीतिक दलहरुले बेलाबेलामा नेपाल बन्द भने गर्ने गरेका छन् ।
नेकपा आज बिहीबारको लागि नेपाल बन्दको घोषणा गरेको छ । तर गृह मन्त्रालयले भने नेपाल बन्द नरहेको सबै आफ्नो पेसा व्यवसायमा जान अनुरोध गरेको छ । गृहको यही अनुरोधलाई केहीले...}