काठमाडौ - काठमाडौं महानगरपालिकामा स्वतन्त्र बाट काठमाडौं मेयरमा उमेदवार दिएर बालेन शाहले मतान्तर बढाउँदै लागेका छन् । अहिले कोर भनिएको ठाउँमा मतगणना भइरहेको छ ।
राती अबेर सार्वजनिक भएको मतपरिणाम अनुसार मत गणना ६७०१७ मत गणना हुँदा लौरो चुनाव चिन्नमा २५६६२ मत खसेको छ ।
त्यस्तै सूर्य...}
काठमाडौं । काठमाडौंको वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् ।
प्राप्त विवरणअनुसार ३०० भोटमा स्थापित एक्लैले १४५ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर...}
काठमाण्डौ । सबै माझ चर्चामा रहेका काठमाण्डौ महानगरपालिकाका मेयरका स्वतन्त्र उमेदबार बालेन शाह आज एउटा समाचारको सिकार भएका छन । उनलाइ छोरी जन्मेको खवर यत्रतत्र आएपनि त्यो साचो नभएको खुलेको छ ।
साहको श्रीमती विना काफ्लेले आफुलाई पुत्री लाभ नभए शाहका दाइलाई पुत्री लाभ भएको बताउनु भएको छ । आफूल...}
काठमाडौ - काठमाडौं महानगरपालिकामा स्वतन्त्र बाट काठमाडौं मेयरमा उमेदवार दिएर बालेन शाहले मतान्तर बढाउँदै लागेका छन् ।
मध्यन्नको १ बजे मा सार्वजनिक भएको मतपरिणाम अनुसार लौरो चुनाव चिन्नमा २२८४२ मत खसेको छ।
त्यस्तै सूर्य चिन्नमा ११७७६ मत खसेको छ साथै, रुखमा १०९६३ मत आएको छ ।...}
भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले आफ्नो अग्रता ३ हजार बढी कटाएकी छन् । ३८ हजार ८६४ मत गन्दा दाहालले १४ हजार ७६६ मत ल्याएकी हुन् ।
मेयर
रेनु दहाल (गठबन्धन): १४,७६६
विजय सुवेदी (एमाले): ११,७६५
जगन्नाथ पौडेल (स्वतन्त्र): ६०९०
उपमेयर
चित्रसेन अधिका...}