काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूबीच फेरि विवाद सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको साथ छोडेर एमालेमा फर्किएका दोस्रो पुस्ताका नेताहरू अध्यक्ष ओली पुनः एकलौटी रूपमा अगाडि बढ्न थालेको भन्दै असन्तुष्ट बन्न थालेका छन् ।
२ जेठ...}
काठमाडौं । तत्काल मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । मन्त्रिपरिषद् विस्तार एक साता पर धकेलिएको हो ।
नेकपा (एमाले)छाडेर एकीकृत समाजवादीमा प्रवेश गर्न प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको अवधि सकिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
प्रधानमन्त्...}
काठमाण्डौ - नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।
आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् । ‘दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ&rsquo...}
काठमाडौं –माधव नेपालको साथ छाडेर बागमतीको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । नेपालको नेतृत्वमा गठन भएको नेकपा(एकिकृत समाजवादी) पार्टीले शाक्यलाई साथ नदिए पछि शाक्य पदमुक्त हुनेछिन् । किनकी एक महिना भित्र विश्वासको मत लिँदा नेपाल पक्षका एक जना सांसदले मात्र असहयोग गर्द...}
काठमाण्डौ । एमाले एकता साथै नयाँ पार्टी दर्ता प्रक्रियाको असर मूल्यमन्त्रीहरुमा देखिन थालेको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन । अब एमालेबाटै नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य भयन भइसकेका छन ।
मुख्यमन्त्री चयन गर्नु पूर्व एमालेले संसदीय दलको नेतामा...}