काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरो, पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन लगायत केही मुद्राको भाउमा वृद्धि भएको छ। बहराइन दिनारको भाउ भने घटेको छ।
निर्धारित दर...}
काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९÷०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई प...}
काठमाडौंं - बिहीबार सुनको मूल्य घटेको छ । साताको पाँचौं कारोबार दिन छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ ल...}
काठमाडौंं - फागुन महिनाको पहिलो दिन, सुन र चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुनको भाउ माघ २९ गतेकै भाउमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ९०० रुपैयाँ कायम रहेको छ । यस दिन तेजाबी सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा खरिद...}
काठमाडौंं - सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४०० ले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०...}