काठमाण्डौ । सर्जक जीवन कँडेलको पछिल्लो तीज गीत छम छमले दर्शकको मन जित्दै उत्कृष्टको सूचिमा समेत आएको छ । गीतले सार्वजनिक भएको छोटो समयमै लाखौ दर्शक बनाउदै चर्चामा रहेको छ ।
माया प्रेमलाई विषय बनाइ कँडेलको गीतमा उत्कृष्ट शब्द सिर्जना गरेका छन भने सोही अनुसारको सुमधुर लय समेत बनाएका छन । समग्...}
काठमाडौं - जापान जस्तो निकै व्यस्त हुनु पर्ने देशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गायक तथा सर्जक दुर्गेश कार्कीको आवाज रहेको नयाँ गीत "घुम्टे मुनि कालो बादल" भर्खर मात्र सार्वजनिक भएको छ ।
प्रकाश थापा काजिको शब्द तथा गायक कार्कीकै लय सिर्जना रहेको गीतमा माया प्रेमलाई विष...}
काठमाण्डौ । नेपाली नारिहरुले मनाउने हरितालिका तीज आउन अझ एक महिना भन्दा धेरै बाँकी छ तर कलाकारहरूले भने तीजलाई मध्यनजर गरेर तीज विषेश गीतहरू सार्वजनिक भइरहेका छन ।
यसै बीच चर्चित युवा गायक रोशन गैरेले पनि यो वर्षको लागि तीज गीत लक्ष्मी सार्वजनिक गरेका छन । गीतले माया प्रेमलाई विषय बनाएको छ...}
काठमाण्डौ । टिपिकल शब्द संयोजन गरेर सर्जक शिव अखेलीले नयाँ गीत विन्दु सार्वजनिक गरेका छन । आज मात्र सार्वजनिक भएको सो गीतलाई दर्शक स्रोताले पनि मन पराएका छन ।
धौलागिरी र आसपासमा बोलिने भाषाको संयोजन मार्फत विन्दु बोलको गीतमा एक चेलीको कथालाई गीतमा उठाइएको छ । गीतमा आवाज भने रिना केसीको रहेक...}
काठमाडौं - संख्यात्मक रुपमा थोरै तर गुणस्तरीय सिर्जना गर्ने गायक तथा सर्जक पुष्कल शर्माको नयाँ गीत "श्रीमान श्रीमती" सार्वजनिक भएको छ ।
सामाजिक कथमाथि बनेको सो गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ सोही कारणले गीतलाई छोटो समयमै लाखौं दर्शकले मन् पराएका छन् साथै गीत युट्युबको...}