काठमाण्डौ । विदेशको भुमिमा रहेर पनि नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने युवा हुन प्रकास भण्डारी । उनै भण्डारीको प्रस्तुतीमा रहेको नयाँ गीत कट्टा हान्दिन्छु भर्खर मात्र सार्वजनिक भएको छ । गीतले छोटो समयमै चर्चा कमाउन समेत सफल भएको छ ।
सामाजिक सञ्जाल लगाएत युउटुवमा समेत गीतले राम्रो प्रति...}
काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान,...}
काठमाण्डौ । कुशल मोडल ओबी रायमाझी पछिल्लो समय आफ्नो अभिनय मार्फत दर्शक स्रोताको मन जित्दै गइरहेका छन ।
यसै विच उनले अभिनय गरेको नयाँ गीत कट्टा हान्दिन्छु भर्खर मात्र सार्वजनिक भएको छ ।
उनले एकपछि अर्को गीतमा आफ्नो अभिनयलाई निखार्दैलगेको देखिन्छ । उनी सबै विधा गीतमा राम्रो अभिनय गर्न सक्छन्...}
काठमाडौँ । गायिका मेनुका पौडेलले अब आँखा देख्ने भएकी छन् । जन्मजात दृष्टिविहीन मेनुकाको आँखाको उपचार गर्न लागिएको इण्डियन आइडलको आइतबारको एपिसोडमा जानकारी दिइयो ।इण्डियन आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सकलाई आँखाको चेकअप गराएको छ । सो क्रममा चिकित्सकले उनको आँखाको अवस्था हेरेका...}
काठमाडौं । अनौठो हाउभाउ र मीठो बोलीका कारण भाइरल बनेका बालक सचिन परियार अहिले गम्भीर बिरामी छन् । उनको कम्मरमुनिको भाग राम्रोसित चल्दैन ।
सचिनका बाबु तेजेन्द्र परियारले छोरालाई हेटौंडामा उपचार गराएर आज काठमाडौं ल्याएको बताए । हेटौंडामा राम्रो आयूर्वेदिक अस्पताल छ भन्ने सुनेर गएको उनको भनाइ छ । त्...}