काठमाण्डौ । यो वर्ष तीजका धेरै गीत गाउने कलाकारहरूमा सूर्य खड्का अग्र स्थानमा छन्। उनले आवाज दिएका केहि गीतहरू सार्वजनिक भइसकेका छन् भने केही सार्वजनिक हुने तयारीमा छन्। उनले आवाज दिएको "सीताका माइती" बोलको गीत चर्चामा रहेको छ।
यसैबीच खड्काको नयाँ गीत "ध्रुव तारा" भर्खरै मात्र...}
काठमाडौं । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आफ्ना विदेश शाखाहरू विस्तार सुरु गरेको छ। संस्थाको प्रतिनिधित्व गर्दै युरोप यात्रामा रहेका गायक विष्णु खत्रीको उपस्थितिमा शाखा विस्तार गरिएको हो। स्थापना भएको छोटो समयमै परिषद्ले निकै राम्रा कामहरू गर्दै आएको छ।
सकेसम्म धेरै देशहरूमा...}
काठमाडौं। नेपाली हिन्दुहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै धेरै कलाकारहरूले तीज विशेष गीतहरू सार्वजनिक गरिरहनुभएको छ। यस वर्ष पनि सयौँ तीज गीतहरू सार्वजनिक हुने अनुमान गरिएको छ। व्यवसायिक पाटो त्यति सफल नभए पनि गीतसंगीतमा लगानी बढ्दो छ। मौलिकता र तीजको भावनाका विषयलाई लिएर पनि धेरैले आलोचन...}
काठमाडौं। नेपाली हिन्दुहरूको ठूलो पर्व हरितालीका तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ। यज्ञ सापकोटा र उनको टिमले मौलिक तीज गीत "घर झगडा भाग ७" सार्वजनिक गरेका छन्।
गीतमा धेरै परिवारभित्रको कथा उठाइएको छ र अडियो तथा भिडियो उत्कृष्ट बनेका छन्। गीतमा पशुपति शर्मा, यज्ञ...}
केपी कुमार जलन/ काठमाडाैं । प्रत्यक्ष लोक दोहोरी को क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिकाहरु सुस्मा शाही ठकुरी , सुनिता बागदास र सीमा थापाको "दमौलीमा गेट" सार्बजानिक भएको छ ।
सुस्मा शाही ठकुरीकाे शब्द राजेन्द्र कुमार कार्कीकाे संगितमा रहेकाे गितकाे अाबजमा राजेन्द्र कुमार कार्की...}