काठमाडौँ । पछिल्लो समय अत्यन्तै सुनिने आवाजभित्र पर्छ गायिका शान्ति श्री परियारको आवाज। नेपाली सांगीतिक क्षेत्रमा डेढ दशकभन्दा लामो समय बिताएकी परियारले २००० भन्दा धेरै गीतहरूमा आवाज भरिसकेकी छिन्।
दर्शक श्रोताको मनमुटुमा बस्न सफल गायिका परियारको पछिल्लो समय सार्वजनिक भएको गीत "बिस्तार...}
काठमाडौँ – सञ्चार क्षेत्र र गीतसंगीतको क्षेत्रमा सफलताको उचाइतर्फ लगिरहेका सञ्चारकर्मी कृष्ण सुवेदीको यो वर्षको लागि नयाँ तीज गीत 'भोलि बमबम' सार्वजनिक भएको छ।
नेपाली हिन्दुहरूको महान पर्व हरितालिकालाई लक्षित गर्दै धेरै कलाकारहरूले तीज विशेष गीतहरू सार्वजनिक गरिरहेका छन्। यसै सन्दर्...}
काठमाडौं । करिब दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय चर्चित निर्देशक स्मृति तिमिल्सीनालाई धेरैले सफल निर्देशकको रूपमा लिन्छन्। तल्लो तहबाट संघर्ष गरेर आजको सफलतामा पुगेकी स्मृतिको अर्को पाटो पनि दमदार छ, त्यो हो गायन।
निकै कम मात्र आफ्नो आवाजमा गीत सार्वजनिक गर्ने स्मृतिको अहिले भाइरल भइर...}
काठमाडौं — नेपालीहरूको ठुलो पर्वहरूमध्ये एक हो हरितालिका तीज। यो पर्व विशेषगरी गीतसंगीतमार्फत आफ्नो बेदना पोख्ने पर्वको रूपमा लिइन्छ। यसैलाई मध्यनजर गर्दै कलाकारहरूले तीज गीतहरू सार्वजनिक गरिरहेका छन्।
लोकप्रिय गायक तथा कुशल सर्जक राजन कार्कीले करिब दुई हप्ता पहिले सार्वजनिक गरेको नयाँ गीत...}
काठमाडौं। नेपाली सांगीतिक क्षेत्र विशेष गरी लोकदोहोरी गीतहरू प्रायः आलोचनाको केन्द्रमा पर्ने गर्छन्। केही कलाकारका कारणले राम्रो सिर्जना गर्ने सर्जक र कलाकारहरू पनि ओझेलमा पर्छन्। तीज गीत पनि यस्तै आलोचना खेप्ने विधा हो। तीज गीतमा मौलिकता हराएको भन्दै आलोचना भइरहेका बेला जापानमा रहेका युवा सर्जक प्र...}