नेपाली महिलाहरूको चाड तीजलाई लक्षित गर्दै "जिन्दगानी के रैछ" शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ। अश्लीलता र भल्गर गीतहरूको भीडमा यो मौलिक गीतले केही राहत दिएको छ। आशिष म्युजिक प्रालिको प्रस्तुतिमा रहेको यस गीतमा बहुचर्चित गायक राजु परियार र सीता श्रेष्ठको स्वर रहेको छ।
युवा सर्जक बाल कु...}
केपी कुमार जलन / पोखरा- तीजसँग जोडिएको गीत, संगीत, र कलाको कुरा गर्दा हाम्रो विगतलाई सम्झन आवश्यक छ। तीजको त्यो मौलिक पाटो, जसमा हाम्रा दिदीबहिनीको प्रत्यक्ष सहभागिता रहन्थ्यो, गाउने, नाच्ने, गीत सृजना गर्ने, यी विषयमा जति छलफल, अनुसन्धान, विचार, र विमर्श हुनुपर्ने हो, त्यो नभएको हो कि भन्ने लाग्छ।...}
काठमाडौं – सुमधुर स्वरका धनी गायक तथा सर्जक रवि कार्कीले आफ्नो आवाज धेरै गीतमा दिइसकेका छन्। उनी आवाजका मात्र होइन, सिर्जनाका हिसाबले पनि अब्बल मानिन्छन्। विस्तारै सांगीतिक उकालो चढिरहेका कार्की जब जड्या गायकको भूमिकामा आए, त्यसपछि उनको चर्चाको मिटर चढ्यो। रियल जिन्दगीमा जाँड रक्सी नखाने कार्क...}
काठमाडौँ। लोकप्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीले भर्खर मात्र सार्वजनिक गरेको नयाँ गीत "पिर कल्लाइ छैन र" सार्वजनिक भएको छोटो समयमै चर्चा पाउन सफल भएको छ।
निकै मौलिक सो गीतलाई दर्शकले २४ घण्टामै लाखौं पटक हेरिसकेका छन्। साथै, गीत उत्कृष्टको सूचीमा समेत आइसकेको छ। यो समाचार तयार पा...}
काठमाडौँ। गत हप्ता तीज विशेष धेरै गीतहरू सार्वजनिक भएर चर्चामा आए। तीमध्ये अधिकांश मौलिक तीज गीतहरू थिए। तथापि, छाडा गीतहरूको बीचमा सार्वजनिक भइरहेका मौलिक भाकाहरूले त्यति धेरै दर्शक पाउन नसकेको गुनासो आइरहेको छ।
यसै बीचमा, विशेष गरी गण्डकी प्रदेशमा तीजमा गाइने मौलिक तीज भाका “छोरी भ’...}