छोटो समयमै भारतीय गायन क्षेत्रमा आफ्नो बेग्लै परिचय बनाउन सफल नेहा कक्कडले लगनगाँठो कसेकी छिन् ।
आजमात्रै उनी वैवाहिक जीवनमा बाँधिएको उनका निकटस्थहरुले जनाएका छन् । कंगनाले भारतीय रोहनप्रित सिंहसँग बिहे गरेकी हुन् ।
बिहे पछि उनीहरु जे डब्ल्यु म्यारियट होटल पुगेका थिए । सो बिबाह समारोहमा दुवै पक्षक...}
दोहोरी गाएर भाइरल भइरहेका रमेश र कल्पनाको जोडीलाई लिएर धेरैले अड्कल गर्ने गरेका छन् ।
कतिले त बिहेको मितिनै तय भएको हल्ला गरेका छन् तर वास्तविकता त्यस्तो नरहेको यो जोडीले एउटा अन्तर्वार्तामा बताएका छन् ।
}
चितवनमा रंगशाला निर्माणको अभियानमा रहेका धुर्मुस सुन्तलीले रंगशालामा नै आफ्नो दसैँ मनाएका छन् ।
उनले आफ्नो सामाजिक सञ्चालमा दसैँ मनाएका तस्बिरहरू समेत सार्वजनिक गरेका छन् । यसका साथै उनीहरुले रंगशालामा निरन्तर काम गर्ने 150 जना अन्य कामदारहरुलाई समेत टीका र जमरा लगाइदिएका छन् ।
हेर्नुहोस् केही तस्...}
विष्णु माझी र उनको विषय भने पछि धेरैको कौतुहलताको विषय बन्ने गरेको छ । नेपाली सांगीतिक क्षेत्रमै सबै भन्दा धेरै पारिश्रमीक लिने गायक विष्णु माझी आवाजले मात्र होइन उनी अरु जस्तो सार्वजनिक नभएकै कारणले पनि चर्चित छन ।
उनको एक झल्को हेर्न धेरैका आँखाहरु आतुर छन । सुन्दरमणी अधिकारीसँग विवाह गरे पछि सार...}
थोरै सिर्जना तर स्तरीय सिर्जना गर्ने बागलुङका सर्जक याम थापा मगरको भर्खरमात्र सार्वजनिक भएको नयाँ गित तेल तुर्काऊ तुरुक्क चर्चाको शिखरमा पुगेको छ ।
सार्वजनिक भएको छोटो समयमै सामाजिक सञ्जाल लगायत धेरै स्थानमा यो गीतको निकै चर्चा चुलिएको छ ।
गीतलाई याम थापा आफैंले लय तथा शब्द सिर्जना गरेका छन् भने संग...}