मधु र खेम बीचको विवादले गीतका निर्देशक प्रकाश भट्ट निकै दुःखी

लोकप्रिय गीत सोचे झै जिन्दगी रैनछ गीतका गायक गायिका बीच यतिबेला विवाद सिर्जना भएर त्यो सतहमा आएको छ ।

लेनदेनको विषयमा उनीहरूबीच विवाद भएको प्रष्ट छ । गीत सफल भए पछि विवादमा पर्नु नेपाली गीत संगीतको लागि नौलो विषय भने हैन् ।

गीतको स्टेप हिट भए संगै खुसी भएका सोही गीतका निर्देशक प्रकाश भट्ट भने विवादले आफू निकै दुःखी भएको बताएका छन ।

यसो त धेरैले गीत चल्नुमा भिडियोको महत्वपूर्ण हात रहेको बताएका थिए । यसै बीच उनले आफ्नो सामाजिक सञ्जालमा यो विषयमा मुख खोलेका छन् ।

पछिल्लो समयमा मिडिया मा जुन बिबाद आइरहेको छ उक्त बिबाद प्रती म निक्कै दुखी छु किन कि जुन गित को बारेमा बिबाद भैरहेको छ…

Posted by Prakash Bhatta on Wednesday, October 28, 2020

प्रतिक्रिया