पछिल्लो केहि बर्ष नेपाली सांगीतक क्षेत्रमा एकछत्र राज गरिरहेका लोकप्रिय निर्देशक प्रकाश भट्टको निर्देशन रहेको नयाँ गीत मेरो मायाँलाई भर्खर मात्र सार्वजनिक भएको छ ।
आफ्नो हरेक कामलाई अत्यन्तै मेहनतका साथ गर्ने र प्राय कामहरुमा फरक पन दिने निर्देशक भट्टले यो पटक नयाँ गीतमा अत्यन्तै धेरै विषयबस्तु समे...}
लोकप्रिय सर्जक आसिर प्रताप जंगको दमदार अभिनय रहेको नयाँ गीत “मायालाइ” भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतमा मधु क्षेत्री र चक्र बमको आवाज रहेको छ । गीतले माया प्रेमलाई विषय बनाएको छ भने सम्पूर्ण पक्ष उत्कृष्ट रहेको छ ।
गीत सार्वजनिक भए पछि आर्थिक सन्देश सँग कुरा गर्दै मोडल आसिरले गीत सा...}
थोरै तर स्तरिय सिर्जना गर्ने सर्जकको रुपमा आफ्नो परिचय बनाएका लोकप्रिय सर्जक तथा गायक सुजन लम्सालको नयाँ गीत रातो रिवन भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई कलात्मक रुपले लय तथा शब्दमा तयार पारिएको सो गीतमा अहिलेकी चर्चित गायिका कमला पोखरेल र सर्जक सुजन स्वयमले आवाज दिएका छन । गीतको सम्पुर्ण...}
बहुप्रतिभाका धनि सर्जक तथा गायक हेमन्त कान्छाको दमदार अभिनय र आवाज रहेको नयाँ गीत बहिनी भर्खर मात्र सार्वजनिक भएको छ ।
गीत सार्वजनिक भए सँगै चौतर्फि चर्चा पाँउदै उत्कृष्टको सूचिमा समेत आएको छ ।
सतिश अधिकारीको शब्द तथा हेमन्त कान्छाको संगीत संयोजन र आवाज रहेको सो गीत हेरेर हेरैले आँसु खसेको प्रतिक्रि...}
चर्चित लोकप्रिय गायक तथा सर्जक रविन लामिछानेको नयाँ गीत घडी २ ले दर्शक स्रोताको मन जित्न सफल भएको छ ।
प्रत्यक्ष दोहोरी मार्फत लोकप्रियता कमाएका गायक लामिछानेले भर्खर मात्र सार्वजनिक गरेको सो गीतलाई सामाजिक सञ्जालहरुमा धेरैले उत्कृष्ट गीत भनेर प्रतिक्रिया दिएका छन । साथै टिकटकमा समेत गीतका धेरै भिडि...}