यस अगाडिको बर्ष तिहार विशेष गीत सार्वजनिक गरेर जेल समेत गएका दुर्गेश थापाको यो बर्षको तिहार विशेष गीत डन आयो डन,हेप्पी तिहार भाग २ सार्वजनिक भएको छ ।
अहिलेका नयाँ पुस्ताले मन पराउने शैलिको सो गीत परम्परागत तिहार गीत भन्दा फरक छ । गीतमा दुर्गेश थापा आँफैले लय तथा शब्द सिर्जना गरेका छन भने गीतमा दुर्...}
लोकप्रिय सर्जक शिव हमालले फरक धारको गीत निरमाया भर्खर मात्र सार्वजनिक भएको छ ।
अत्यन्तै उत्कृष्ट सो गीतको अडियो र भिडियो निकै दमदार रहेको छ । गीतले माया प्रेमलाई उत्कृष्ट रुपमा उठाएको छ ।
शिव हमालको लय तथा शब्द सिर्जना रहेको सो गीतमा अन्जु पन्त,रविना गुरुङ र निश्चल गुरुङको आवाज रहेको छ ।
गीतलाई म...}
चर्चित नेता पुण्य गौतमलाई प्रहरीले गिरफ्तार गरेको छ ।
भारतीय सेनाध्यक्षको नेपाल आगमनको बेला विरोध गर्ने अनुमानले उनलाई प्रहरीले नियमन्त्रणमा लिएको हो । विवास्पद अभिब्यक्ति दिने भारतीय सेना प्रमुख आज नेपाल आँउदै छन । सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई ‘कालो झण्डा देखाउने’ उनले अभिब्यक्ति दिएका थिए ।
}
रमेश प्रसाई सँग दोहोरी गाएर चर्चामा आएकी गायिका कल्पना दाहाल र उनलाई जोडेर धेरै कुरा बाहिर आए । यति सम्म कि उनीहरू बीच बिबाह हुँदै छ सम्म भनियो ।
यसै बीच दुवैले मिडियामा आएर आफूहरु बीच त्यस्तो केही नभएको बताए । अहिले फेरि कल्पना मिडियामा आएर रमेश आफ्नो अभिभावक जस्तो भएको बताउँदै त्यस्तो केही नभएको...}
बागलुङ– नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसी भैलो नखेल्न भनेको हो ।
प्रशासनले सक्रि...}