पवन परियारको उत्कृष्ठ कोशेली”पिरतीको खेती रिमै”बजारमा(भिडियो सहित)

सुमन ढकाल, काठमाण्डौ। नेपाली लोक सांगितिक क्षेत्रका उदयमान गायक हुन् पवन परियार । बजारमा थुप्रै गितमा आवाज, मोडल गेरर यतिबेला परियारको नयाँ कोशेली लोक दोहोरी गित “पिरतिको खेती रिमै” बोलको गित सम्रिद्दी नेपालको युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितलाई लोक सागर थापाले शब्द रचनामा भने संजय पाल्पालीले भाकामा साथ दिएका छन् । पवन परियार र गायिका कमला पोख्रेलको गितमा आवाज रहेको छ।
चर्चित मोडल रुबिना अधिकारी,पवन परियार,दिनेश कठायत,रबिना भण्डारीको अभिनय रहेको भिडियोमा देख्न पाईन्छ।

नवराज घिमिरे र टिम को छायांकनमा बिर बहादुर थारुको सम्पादन रहेको भिडियोलाइ प्रबिन थापाले निर्देशन गरेका हुन्।
भिडियो हेरौ:

प्रतिक्रिया