काठमाण्डौ । लोकप्रिय कार्यक्रममा चर्चित सर्जक तथा गायक नारायण रायमाझी आएसँगै कार्यक्रम निकै रमाइलो बनेको छ ।
सो कार्यक्रममा भिम पौडेल र खिमा रोका मगरले उत्कृष्ट दोहोरी प्रस्तुत गर्दा रायमाझी समेत मन्त्रमुग्द भएका थिए ।
समाज सेवा समेत गर्दै आएको सो कार्यक्रमले धेरैको मन जित्दै गइरहेको छ ।
}
काठमाडौ । पाँच वर्षको लागि निर्वाचित भएर आएका जनप्रतिनिधिले आधा समय बितिसक्दा पनि खासै जनताको मन् जित्ने काम गर्न सकेका छैन । धेरै अपेक्षा गरेको तर काम गर्न नसकेको महानगर भित्र काठमाडौ पनि पर्छ ।
तर कलाकारहरुले भने महानगरको गुण र राम्रा काम समेटेर उत्कृष्ट गीत बनाइदिएका छन् । जुन गीत भर्खर मात्र सा...}
काठमाडौ – राजु परियार, पुरुसोत्तम पौडेल र कल्पना दाहालको आवाज रहेको निकै उत्कृष्ट दोहोरी रिबन केसैमा बर्खर मात्र सार्वजनिक भएको छ ।
प्रल्हाद सुवेदीको बिम्बात्मक शैलीमा लेखिएको निकै उत्कृष्ट शब्दमा गायक पौडेलले लय भरेका छन् ।
गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् । गीतलाई भिडियो सामान्य रहे...}
काठमाण्डौ । विदेशी रियालिटो सो होस या प्रतियोगितात्मक सो । नेपालीहरुले आफ्नो सनसनीपुर्ण उपस्थिति जनाइरहेका छन ।
यसै विच विश्व प्रसिद्ध बीबीसी मास्टर सेफमा सहभागी भएर चर्चामा आएका सन्तोष शाह सबैको मन जित्दै उत्कृष्ट तीनमा पुग्न सफल भए । नेपाली खानाको स्वाद विश्वलाई चखाउदै उनले उत्कृष्ट तीनको स्थान स...}
काठमाडौ – लोकप्रिय गायक पशुपति शर्माको सन्देशमुलक नयाँ गीत म मरे भने भर्खरमात्र सार्वजनिक भएको छ ।
पशुपति शर्माको आवाज तथा सिर्जना रहेको सो गीतमा पशुपति शर्माकै अभिनय समेत रहेको छ ।
गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् ।
}