विराज भट्टको साङ्लो पनि युट्युवमा – भिडियो सहित

काठमाडौ । पुराना तथा चर्चित नायक विराज भट्टको अभिनय साथै निर्माण गरेको चलचित्र साङ्लो युट्युवमा सार्वजनिक गरिएको छ ।

पछिल्लो समय राम्रा राम्रा चलचित्र युट्युब मार्फत सार्वजनिक गर्ने लहड चलिरहेको छ । चलचित्र छक्का पञ्चा 3 पनि केही दिन अघि सार्वजनिक भएको हो ।

आउनुहोस् सो चलचित्र हेर्नुहोस् ।

प्रतिक्रिया