विहेपछि पहिलो पटक रमेशको जोडी मिडियामा,सुनाए यस्तो रमाइलो कुरा – भिडियो सहित

काठमाण्डौ । विहेपछि रमेश र नन्दाको जोडि पहिलो पटक मिडियामा आएका छन ।

उनीहरुले आफ्नो विहे पछिका दिनहरु निकै उल्लास र रमणीय भएको प्रतिक्रिया समेत दिएका छन । नन्दा र रमेश दुवै सामाजिक अभियन्ताहुन भने उनीहरुले समाज सेवा गर्दै आइरहेका छन ।

करिव २० दिन पहिला उनीहरु विच विहे भएको थियो । आउनुहोस उनीहरुसँग गरिएको रमाइलो कुराकानी हेरौं ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय