बागलुङका सर्जक शिवको सिर्जनामा सम्झना र विक्रमको “के छ का खबर ” – भिडियो सहित

काठमाडौ । लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर भर्खर मात्र सार्वजनिक भएको छ ।

सम्झनालाई आवाजमा विक्रम रानाले साथ दिएका छन् । बागलुङका सर्जक शिव अखेलिले बाग्लुङ्गको लवजमा निकै उत्कृष्ट शब्द सिर्जना गरेका छन् । गीतलाई अर्का कुसल सर्जक सूर्य खड्काले लय सिर्जनामा गरेका छन् ।

गीतको अडियो भिडियो दुवै दमदार रहेको छ । गीतलाई अनुभवी निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने अजय रेग्मीले गीतलाई खिचेका छन् ।

गीतमा सम्झना, डिमोन क्षेत्री र आश्विन मगरको अभिनय रहेको छ ।

प्रतिक्रिया