काठमाण्डौ - हास्य तथा चलचित्रमा समेत अभिनय गरेर चर्चामा आएका कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ ।
उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए । ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल...}
सबैका लोकप्रिय गायककार हुन् पुस्कल शर्मा। उनले अहिले सम्म सयौ गीतहरुमा आज दीईसकेका छन् भने अभिनय पनि धेरै गीतहरुमा गरेका छन्।
उनले नेपाली लोक तथा दोहोरी क्षेत्रमा विशेष गरि सेन्टिमेन्टल गित गायर दर्शक स्रोताको मन मुटुमा बस्न सफल गायक पुस्कल शर्माको नया गित सार्वजनिक भएको छ । चर्चित गाएक पुस...}
काठमाण्डौ - सयौं सिर्जनामा मार्फत चर्चामा रहेका लोकप्रिय सर्जक शिव हमालको नयाँ गीत नयाँ गलबन्दी भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट शब्द र लय सिर्जना रहेको सो गीतमा सनी विश्वकर्मा र देविका केसीको आवाज रहेको छ । गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ । हमालले लेख्ने विगतका गीत...}
काठमाण्डौ - कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् ।
कमेडी च्याम्पियन सिजन-२ को वजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।...}
काठमाडौ - धौलागिरीमा जन्मिएर नेपाली सांगीतिक क्षेत्रमा एक दशक राज गरेका लोकप्रिय सर्जक तथा गायक विष्णु खत्रीको यो वर्षको लागि दशैं गीत "अलपत्रमा" भर्खर मात्र सार्वजनिक भएको छ ।
खत्रीले विगत एक दशक भन्दा लामो समयदेखि दशैलाई लक्षित गरी गीत सार्वजनिक गर्ने गरेका छन् । सुनको...}