काठमाण्डौ - पर्वत जिल्लामा जन्मिएर नेपाली लोक दोहोरीमा २ दशक सफल यात्रा गरिसकेका लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको यसै साता ३ दमदार गीत सार्वजनिक भएका छन् ।
एक पछि अर्को उत्कृष्ट गीत लगातार सार्वजनिक भएपछि कुन गीतले दर्शकको मन जित्न सफल होला भन्ने धेरैको चासो रहेको छ । ...}
भारत । भारतमा एउटा उपभोक्ता अदालतले गलत कपाल काटिदिएका कारण एउटा सैलुनलाई दुई करोड भारतीय रुपैयाँ ९तीन करोड २० लाख नेपाली रुपैयाँ० क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ।
उक्त सैलुनले उनले भने...}
काठमान्डौ - तीजमा गाएको एउटा दोहोरी निकै भाइरल भएको थियो ।
सारङ्गी संसारमा चीज गुरुङ लगाएका कलाकारले गाएको गीत दर्शकले निकै मन् पराए । दर्शकको मायाले नै त्यो दोहोरीको भाग ३ सम्म सार्वजनिक गरियो । अहिले सोही दोहोरीको भाग ४ पनि सार्वजनिक गरिएको छ ।
रेशम निर्दो...}
काठमाडौ - तीजको समयमा लगातार बजार तताएकी गायिका बिष्णु माझीले फेरी अर्को रेकर्ड तोड्ने गीत गाएकि छिन। एक महिनामै झन्डै २ करोड दर्शकले हेरेको चरी जेलैमा दोहोरी इतिहास मात्रै हैन सिंगो संगीत इतिहासमै सबै भन्दा धेरै हेरिएको गीत भएको थियो भने नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ दिपवलिको अवसरमा बजारम...}
काठमाण्डौ -नेपालीहरुको महान पर्व विजया दशमीको अवसरलाई मध्यनजर गर्दै नयाँ गीतहरु सार्वजनिक भइरहेका छन । प्राय गीतहरु परदेशी नेपालीहरुको पिडामा आधारीत भएको पाईन्छ ।
यसै विच नयाँ गीत ए मेरो प्रदेशी बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीतमा राजेन्द्र कँडे...}