सुवास र समिक्षाको आधा जीवन गयो - भिडियो सहित

काठमाण्डौ । परदेशी नेपालीहरुको कथामा बेनेको नयाँ गीत आधा जीवन गयो भर्खर मात्र सार्वजनिक भएको छ । 

गीतका शब्द सुजित खत्रीको र लय सिर्जना रिसी खड्काको गीतमा  समिक्षा अधिकारी र सुवास खत्रीले सुमधुर आवाज दिनुभएको छ ।

गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ भने भिडियोमा युवा निर्देशक प्रेम थापाले निर्देशन गरेका छन । गीतमा  सुवास खत्री र शर्मिला अधिकारीले अभिनय देख्न सकिन्छ । 

 

प्रतिक्रिया