काठमाण्डौ । सारङ्गी संसार मार्फत नयाँ नयाँ दोहोरी सार्वजनिक गर्दै आएका कलाकाहरुले दशैको बेला सार्वजनिक गरेको दोहोरी लन्ठुको भाग ५ पनि दर्शकको रोजाईमा परेको छ ।
यो च्यानलबाट सार्वजनिक भएका यस अघिका भाग समेत चर्चामा आएका थिए । लन्ठु ५ समेत अहिले दर्शकले निकै माया गरेर हेरेका छन । पारिवारीक कथ...}
काठमाण्डौ । लोकप्रिय गायिका शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत बाचा बकुल भर्खर मात्र सार्वजनिक भएको छ ।
एक पछि अर्को हिट गीत सार्वजनिक गरेर चर्चामा रहेकी गायिका परियारको नयाँ गीतमा आवाजमा उनलाई छिदालले साथ दिएका छन । चर्चित सर्जक गणेश अधिकारी लय तथा शब्द सिर्जना रहेको गीतमा विक्री चौह...}
काठमाडौँ - दोहोरी च्याम्पियनबाट सबैको प्रिय कलाकार बालचन्द्र बराल र शोभा कार्की फाइनलमा प्रवेश भएका छन।राजेन्द्र र मिना नेपालको टिमलाइ पराजित गर्दै बालचन्द्र बराल र शोभा कार्की सिधै फाइनल राउण्डमा प्रवेश भएको हो।अब प्रकाश पराजुली र मिना बुढाथोकी संग च्याम्पियनको लागि शोभा कार्की र बालचन्द्र बराल भिड...}
काठमाडौं - युवाहरुमा लोकप्रिय कलाकार पवन खतिवडा "माकुरी" विवाह बन्धनमा बाँधिएका छन् ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिफिल्म ‘गोलमाल’का कलाकार पवन खतिवडा ‘म्याकुरी’ले लगनगाँठो कसे सँगै झन् चर्चाामा आएका छन् ।
उनले भारतस्थित...}
काठमाडौं - चर्चित गीत झ्यालमा पर्दा छ कि गायिका सुमना थापा मगर सवारी दुर्घटनामा परेकी छ ।
उनी मंगलबार दुर्घटनामा परेको पारिवारिक स्रोतले जनाएको छ । बबरमहलबाट आफ्नो डेरा तर्फ आउदै गरे की थापालाई पछाडिबाट तिब्र गतिमा आएको मोटरसाइकल ठक्कर दिएको थियो ।
ठक्कर दिने मोटरसाइकल र चालक फरार...}