काठमाडौं - गायिका समीक्षा अधिकारी र पल शाहको प्रेम सम्बन्धलाई लिएर यतिबेला निकै चर्चा चलिरहेको छ ।
एक म्युजिक भिडियो भएको भेटले प्रेमको रूप लिएपछि सांगीतिक जगतमा उनीहरूको चर्चा चुलिएको छ ।
यो विषयमा पल र समीक्षा केही नबताए पनि धेरै मिडियामा यो विषयले चर्चा पाएको छ । २ वर्षपछि बिहे गर्ने गरी सम्झौता भएको समेत चर्चा हुन थालेको छ ।
आउनुहोस् यस विषयमा हामीले तयार परेको भिडियो हेर्नुहोस