भिर्नी झोलाको टिमले नयाँ गीत 'ढाचा पार्यो नभने' सार्वजनिक गर्यो - भिडियो सहित

काठमाण्डौ । भिर्नी भोला सार्वजनिक गरेर चर्चा आएको टिमले नयाँ गीत ढाचा पार्यो नभने बोलको नयाँ गीत सार्वजनिक गरेका छन ।

भिर्नी भोलाले २ करोड दर्शक बनाएसँगै यो टिमलेनै नयाँ गीत सार्वजनिक गरेको हो । पर्वतका रमणीय स्थानमा भिडियो खिचिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । 

गीतलाई शिव अखेलीले शब्द तथा लय  सिर्जना गरेका छन भने कृष्ण अखेली र सरस्वती लामिछानेको आवाज रहेको छ । गीतलाई सुनिल क्षेत्रीले कलात्मक निर्देशन गरेका छन । सुनिल क्षेत्री र प्रियाना आचार्यको अभिनय रहेको छ । 

गीत सार्वजनिक भएपछि दर्शक स्रोताबाट राम्रो प्रतिक्रियाहरु आइरहेको निमार्ण युनिटले हामीलाई जानकारी दिएको छ । 

 

प्रतिक्रिया