काठमाडौंं - गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वषको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको बिहीबार बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।...}
काठमाडौं । बैंकिङ प्रणाली विस्तारै पैसा भित्रन थालेको छ । तिहार बिदापछि बैंकहरुमा पैसा फर्किन थालेको हो ।
नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार एक हप्ताको अवधिमा नै बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँले निक्षेप बढेको छ । कात्तिक ११ गतेदेखि १८ गतेको अवधिमा निक्षेप वृद्धि भई ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुग...}
काठमाडौं । सानिमा बैंकका विद्यमान संस्थापकले ५१ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्।
इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। सेयरको न्युनतम मूल्य १४५ रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन।
यस्तै, न्युनतम १० लाख कित्ताका लागि...}
काठमाण्डौ । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८।७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ७।६८ प्रतिशत नगद लाभांश गरि कुल २०।६८ प्र...}
काठमाडौंं - नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले विभिन्न खातामा आज (कार्तिक १५ गते, मंगलबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम १०.१५ प्रतिशतदेखि अधिकतम ११.५०...}