काठमाण्डौं – ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा ४ गुणा बढी आवेदन परेको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ सम्ममा कम्पनीको आईपीओमा साे बराबरकाे शेयर माग भएकाे हाे ।
कम्पनीकाे आईपीओमा ११ लाख ८१ हजार ९३१ वटा आवेदनबाट २ करोड ८५ लाख ४३ हजार ४०० क...}
काठमाडौं–बुक बिल्डिङ बिधिबाट शेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टले करिब ४० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । ४ अर्ब पुँजी रहेको सर्वोत्तमले त्यसको १० प्रतिशत हुन आउने ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।
यही साता सम्ममा आइपीओ निष्कासनको काम टुङ्गो लगाउने...}
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ।
मंगलबार नेप्से सूचक २३ अंक भन्दा बढिले घटेर २४ सय ६२ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ४।४७ अंकले घटेर ४४५।२१ विन्दुमा झरेको छ।
यस दिन २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर ४ अर...}
काठमाण्डौ – रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर जारी गर्ने भएको छ ।
कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्ने कार्यका लागि आज प्रभु क्यापिटल लाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आइपीओ निष्काशन सम्बन्धी सम्झौतामा फा...}
काठमाण्डौ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको विहीबार बिहान बसेको बैठकले गत आर्थिक वर्षका लागि नगद लाभांश प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ता...}