• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

मेरो शेयरमा अझ केही दिन समस्या आइरहने,आखिर कारण के हो ?

काठमाण्डौ – सिडीडीसीले मेरो शेयरमा अझ केही दिन समस्या आइरहने आज एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

सामाजिक सञ्जालहरुमा केही दिन देखि मेरो शेयरमा समस्या आएको व्यापक गुनासो आएको थियो ।

यसो त अरु समय पनि राम्रो सँग नचल्ने मेरो शेयरमा यो पटक भने मर्मत र स्तर उन्नति गर्न लागेका कारण समस्या आउन सक्ने सिडीएससी को भनाइ छ ।

प्रतिक्रिया