काठमाण्डौ – निरन्तर उकालो लागेको नेप्सेमा मंगलबार भने ब्रेक लागेको छ । साविकको भन्दा ३५ मिनेट धेरै कारोबार भएको शेयर बजारमा आज भने लगानीकर्ताहरु दुखि भएका छन । उत्साहजनक कारोबार भइरहेको शेयर बजारमा आज भने नेप्से र कारोबार दुवै घटेको छ ।
आज नेप्से 27 अंकले घटेर २५ सय ३4 विन्दुमा पुगेको छ । मं...}
काठमाडौ – ग्रीनलाइफ हाइड्रोपावरको कम्पनीको साधारण सेयर (आइपीओ) मा १३ लाख ३७ हजार ९४२ जना आवेदकले आवेदन दिएका छन् ।
आवेदनकर्ताले २ अर्ब ३९ करोड ७६ लाख ६० हजार रुपैयाँको २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् ।
ग्रीनलाइफले गत माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित...}
काठमाडौ – नेपाली शेयर बजारमा धेरै कम्पनीहरु प्राथमिक शेयर निष्कासनको प्रक्रियामा छन् । लगानीकर्ता २५ लाख माथि पुगेको अवस्थामा आइपीओ सबैको चासोको विषय बन्दै गइरहेको छ । पछिल्लो समय आइपीओमा उठेको पैसाले नेपालमा पूँजीको अभाव नरहेको प्रष्ट हुन्छ ।
यसै बीच साहस उर्जाले पनि शेयर निष्कासनको अनुमति माग्दै ध...}
काठमाण्डौ – इक्रा नेपाल लिमिटेडले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको छ।
इक्राले एनसीसी बैंकलाई ऋणपत्र निकाल्न एलबीबीबी रेटिङ प्रदान गरेको हो। यो रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रा...}
काठमाण्डौ – मंगलबार लगानीकर्तालाई निराश बनाएको शेयर बजारले विहिबार भने प्रिओपनिङ सेसनमा दश अंक भन्दा धेरैले बढेको छ ।
यो सेसनमा लगानीकर्ताको ध्यान लद्युवित्त तर्फ मोडिएको छ । कारोबार भएका अधिकांस लद्युवित्तको शेयर करिव ५ प्रतिशतले बढेर कारोबार भएको छ । कारोबार भएका ३२ कम्पनीहरुमा २६ कम्पनीको...}