नेपालको वैदेशिक मुद्राको सञ्चिति चालु आर्थिक वर्षको पहिलो छ महिनामा १३.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति पुस मसान्तमा बढेर २३१६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा मूल्यांकन गर्दा, २०८१ असार...}
चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २६५ अर्ब ५६ करोड रुपैयाँले वृद्धि भएको छ, जुन ५.२ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा कर्जा प्रवाह १९२ अर्ब ६४ करोड रुपैयाँले अर्थात् ४ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक...}
नेपाल फेरि सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्ने जोखिममा पुगेको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा नेपाल यस्तो सूचीमा पर्ने सम्भावना रहेको बताउँदै यसबारे गम्भीर ध्यानाकर्षण...}
काठमाडौँ । बजारमा अधिक तरलता रहेको अवस्थामा नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। मौद्रिक व्यवस्थापन विभागले २१ दिनको अवधिका लागि निक्षेप संकलन गर्न बोलकबोल प्रक्रिया सञ्चालन गरेको थियो।
राष्ट्र बैंकले जारी गरेको सूचनामा "क", "ख", र "ग" व...}
पोखरा- सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष पद्यनाथ शर्माले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०÷८१को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । साधारण सभामा ५५.५३ प्रतिशत शेयर सदस्य...}